आजबाट एमाले महाधिवेशन
आजबाट एमाले महाधिवेशन
चितवन । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुदैछ । आज अपरान्ह १२ बजे चितवनको नारायणि नदि एमाले अध्यक्ष केपि शर्मा ओलिले उद्घाटन गर्ने छन् । महाधिबेशनमा सहभागिका लागि हिजोदेखि प्रतिनिधि देशभरिबाट आईसकेका छन् । महाधिवेशनमा दुई हजार १७५ जना सहभागी रहेका छन् । महाधिवेशनले २२५ केन्द्रीय कमिटि निर्वाचित गर्ने छ । आज उदघाटन समारोह भएपछि भोलि उम्मेदवारि दर्ता हुने र पर्सि विहान ८ बजेदिखि निर्वाचन हुने छ । निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गरिरहेका छन ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९