एमाले महाधिवेशन : बाँकेबाट ढकाल सहित अधिकारी र शाहको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

एमाले महाधिवेशन : बाँकेबाट ढकाल सहित अधिकारी र शाहको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

बाँकेबाट तीन जना केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा


एमाले महाधिवेशन : बाँकेबाट ढकाल सहित अधिकारी र शाहको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं । नेकपा एमाले)को आसन्न १० औं राष्ट्रिय महाविधेशनका लागि बाँकेबाट तीन जना केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका छन् । 
महाधिवेशन मिति नजिकिदै गर्दा वाँकेबाट युवा नेता सूर्य ढकाल, महिलामा बसन्ती अधिकारी र मुस्लिमकोटाबाट हलिम शाहले उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाल खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  
यस्तै अधिकारी महिला खुला केन्द्रीय सदस्य र साह मुस्लिम कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । ढकाल युवा संघ नेपालको सचिव हुँदै उपाध्यक्ष र बाँकेमा पार्टीको संकट भएको वेला नेतृत्व गरेका थिए । उनी वाँकेमा एक नम्बरको पार्टी बनाउनका लागि लाग्ने आशा लाग्दा नेता हुन् । उनले पार्टीलाई फरक ढंगबाट लैजानका लागि युवा नेता केन्द्रीय सदस्यमा अटाउनुपर्ने बताउनुहुन्छ । उनले पार्टीमा युवा नेतृत्व भए मात्र आगामी तीनै तहको निर्वाचनमा पार्टीको वहुमत ल्याउने दावी गरे ।

 


प्रकाशित मिति: शुक्रबार, १० मंसिर, २०७८, १३:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९