एमाले महाधिवेशनको उदघाटन समारोहमा प्रधानमन्त्रि सहित राजनीति दलका नेता चितवनमा

एमाले महाधिवेशनको उदघाटन समारोहमा प्रधानमन्त्रि सहित राजनीति दलका नेता चितवनमा

प्रधानमन्त्रि सहित राजनीति दलका नेता चितवनमा


एमाले महाधिवेशनको उदघाटन समारोहमा प्रधानमन्त्रि सहित  राजनीति दलका नेता चितवनमा


चितवन ।  नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा प्रधानमन्त्रि  शेरवहादुर देउवा आउने भएका छन । उदघाटन समारोहमा उनी शुभकामना मन्तव्य दिने छन । उनी दिउसो १२स्४५ बजे चितवन आउने कार्यक्रम रहेको छ । प्रधानमन्त्रि दुई घण्टा चितवन बस्ने छन ।  उनि हेलिकप्टरमा आउने छन ।  यस्तै लोकतान्त्रिक समाजवादी नेपाल (लोसपा)बाट महन्ठ ठाकुर, राप्रपाबाट कमल थापा, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ वा कृष्णवहादुर महरा को आउने भन्ने निश्चित छैन । यस्तै नेकपा (एकीकृत) समाजवादीलाई एमालेले वोलाएको छैन । आजदेखि चितवनमा शुरू हुदैछ । आज अपरान्ह १२ बजे चितवनको नारायणि नदि एमाले अध्यक्ष केपि शर्मा ओलिले उद्घाटन गर्ने छन् । महाधिबेशनमा सहभागिका लागि हिजोदेखि प्रतिनिधि देशभरिबाट आईसकेका छन् । महाधिवेशनमा दुई हजार १७५ जना सहभागी रहेका छन् । महाधिवेशनले २२५ केन्द्रीय कमिटि निर्वाचित गर्ने छ । आज उदघाटन समारोह भएपछि भोलि उम्मेदवारि दर्ता हुने र पर्सि विहान ८ बजेदिखि निर्वाचन हुने छ । निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गरिरहेका छन ।


प्रकाशित मिति: शुक्रबार, १० मंसिर, २०७८, १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९