नेम्बाङलाई बरिष्ठ उपाध्यक्ष छाड्न ओलीको दवाव

नेम्बाङलाई बरिष्ठ उपाध्यक्ष छाड्न ओलीको दवाव

ओलीले महासचिव ईश्वर पोखरेलका लागि उक्त पद छाडिदिन आग्रह गरेका हुन्।


नेम्बाङलाई बरिष्ठ उपाध्यक्ष छाड्न ओलीको दवाव

\सौराहा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षमा  सुवास नेम्वाङले उम्मेदवारी घोषणा गरेपछि फिर्ता गर्न आग्रह गरेका छन् । 

ओलीले नेम्वाङ्लाई राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन दिएर वरिष्ठ उपाध्यक्षको पद छाड्न आग्रह गरेका हुन् ।  ओलीले महासचिव ईश्वर पोखरेलका लागि उक्त पद छाडिदिन आग्रह गरेका हुन्। तर नेम्बाङ्ले मानेका छैनन ।

नेम्बाङ्ले वरिष्ठ उपाध्यक्ष छाडे सवै पद सर्वसम्मत गनेृ तयारीमा ओली रहेका छन् । ओलीसंग छलफलमा सहभागी भएका नेम्बाङ सहमति नभएपछि उठेर हिडेका थिए । 


प्रकाशित मिति: शनिबार, ११ मंसिर, २०७८, १५:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९