सुदूरपश्चिम भूगोल खुला महिलामा बोहराको उम्मेदवारी

सुदूरपश्चिम भूगोल खुला महिलामा बोहराको उम्मेदवारी

नेकपा (एमाले)को केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट कमला वोहराले उम्मेदवारी घोषणा गरेकी छन् ।


सुदूरपश्चिम भूगोल खुला महिलामा बोहराको उम्मेदवारी


चितवन । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट कमला वोहराले उम्मेदवारी घोषणा गरेकी छन् । 

बिद्यार्थी राजनीतिकबाट उदाएकी वोहराले सुदूरपश्चिम प्रदेशबाट भूगोलमा महिलाकोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन् । वोहरा प्रतिनिधि चयनमा पनि निर्वाचनबाट जितेकी हुन् । भूमि आयोग कञ्चनपुरकी अध्यक्ष समेत रहेकी वोहरा आफू केन्द्रीय सदस्यको निर्वाचन जित्नेमा आशावादी रहेकी छन् । 
भोलि नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता हुने छ । 

विद्यार्थीबाट राजनीतिमा आएकी गरेकी उनी अहिले सुदूरपश्चिम प्रदेशको प्रदेश कमिटी सदस्य समेत रहेकी छन् । उनले अनेरास्ववियुको दुई पटक सचिवालय सदस्य समेत भइसकेकी उनको देशव्यापी रुपमा पार्टीको नेता तथा कार्यकर्तासंग सम्बन्ध रहेको छ । 

विगतमा अखिलका खेलेको भूमिकाले गर्दा उनलाई देशभरिका प्रतिनिधिले मतदान गर्ने छन् । उनी लामो समय विद्यार्थीको केन्द्रीय राजनीतिक गरेर अहिले भूगोलमा क्रियाशिल रहेकी छन् । 

 


प्रकाशित मिति: शनिबार, ११ मंसिर, २०७८, २३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९