आज उम्मेदवारी गराएकीमध्ये अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि खुला महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन
काठमाडौँ । नेकपा (एमाले)को जारी दशौं महाधिवेशनमा खुला महिलातर्फ ५३ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
आज उम्मेदवारी गराएकीमध्ये अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि खुला महिला केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन आयोगका सचिव वाबुराम दाहालले खुला महिला सदस्य निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
यी हुन खुला महिला केन्द्रीय सदस्यमा निर्वाचित
१ः अम्बिका थापा
२ः इन्दु कडरिया
३ः उषाकिरण तिम्सिना
४ः श्रीमाया थकाली
५ः कोमल वली
६ः गीता अधिकारी
७ः गुमा आचार्य
८ः गौरी कुमारी वली
९ः जानुका सिम्खडा
१०ः टुका हमाल
११ः डा.शिवमाया तुम्बाहम्फे
१२ः तुलसा कुमारी दाहाल
१३ः थममाया थापा
१४ः दक्षिणा शाही
१५ः दीपा शर्मा
१६ः नविना लामा
१७ः निरु दर्लामी कुँवर
१८ः निरुदेवी पाल
१९ः निर्मला देवकोटा
२०ः प्रतीक्षा तिवारी
२१ः प्रभा बराल
२२ः बालिका गिरी
२३ः विमला घिमिरे
२४ः बुधनीदेवी महतो
२५ः भगवती चौधरी
२६ः भारती पाठक
२७ः भगवती न्यौपाने
२८ः मनकुमारी जिसी
२९ः ममता गिरी
३०ः मीना उप्रेती
३१ः मैनाकुमारी भण्डारी
३२ः लक्ष्मी गौतम
३३ः लीलाकुमारी भण्डारी
३४ः विद्या भट्टराई
३५ः विना राई
३६ः विन्दा ढुंगाना
३७ः विन्दा पाण्डे
३८ः शर्मिला कार्की
३९ः शान्ता चौधरी
४०ः शान्तिदेवी ढकाल
४१ः शोभा ज्ञवाली
४२ः सम्झना देवकोटा
४३ः सकुन्तला बस्नेत
४४ः सरस्वती बस्नेत
४५ः सरिता न्यौपाने
४६ः सिता गिरी वली
४७ः सीता न्यौपाने
४८ः सीता पौडेल
४९ः सिर्जना काफ्ले
५०ः सीताकुमारी सुन्दास
५१ः सुजिता शाक्य
५२ः सुनिता बराल
५३ः सुशीला नेपाल
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९