उनले १ हजार ८३७ मत प्राप्त गर्दै बिजय भएका हुन्
काठमाडौँ । नेकपा (एमाले)को १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । भर्खरै सकिएको मतगणनामा पुनः अध्यक्षमा केपी शर्मा ओली विजय भएका छन् ।
उनले १ हजार ८३७ मत प्राप्त गर्दै बिजय भएका हुन् । उपाध्यक्ष भीमवहादुर रावललाई पराजित गर्दै ओली पुनः पाँच बर्षका लागि विजय भएका हुन् । रावलले २२३ मत पाएका थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुभास नेम्बाङ निर्वाचित भएका छन् । यस्तै महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिवमा योगशे भट्टराई, गोकर्ष विष्ट, लेखराज भट्ट, टोपवहादुर रायमाझी, पद्मा अर्याल, रघुविर महासेठ र छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।
यस्तै खुला केन्द्रीय सदस्यमा अध्यक्ष ओलीले नै घोषणा गरेका सवै निर्वाचित भएका छन् । निर्वाचित हुनेमा सवभन्दा बढी मत देवी ज्ञवालीले पाएका छन् । उनले एक हजार ८७७ मत पाएका छन् ।
अग्नि खरेल १७८४
अच्युत मैनाली १७६३
अरुण नेपाल १७८४
कपिलदेव पोखरेल १५७७
कमल चौलागाई १७४०
कर्णवहादुर थापा १७०५
काशिनाथ अधिकारी १८०६
किरण गुरुङ १८११
किरण पौडेल १६४४
किशोरविक्रम मल्ल १७८७
कुमार दशौंदी १६५०
कृष्णगोपाल श्रेष्ठ १७४५
कृष्ण प्रसाद दाहाल १७११
कृष्ण प्रसाद पौडेल १६७७
कृष्ण वहादुर थापा १७२६
खगराज अधिकारी १७९७
खड्गवहादुर खड्का १५८८
खिमलाल भट्टराई १७६९
गणेश पहाडी १७८१
गणेश ठगुन्ना १७३५
गिरिधारीलाल न्यौपाने १६२९
गुरु बराल १७३०
गोकुल बास्कोटा १७१२
गोरखवहादुर बोगटी १७५०
गोविन्द थापा १६०८
घनश्याम पाण्डे १७२७
घनश्याम भुसाल १२६५
चेतनारायण आचार्य १६५०
चन्द्रवहादुर खड्का १६६२
जगन्नाथ थपलिया १७१६
जीवन घिमिरे १७२२
झपट रावल १७२५
ठाकुर गैरे १८३२
राजन भट्टराइ १७५९
दधिराम न्यौपाने १६४१
दयालवहादुर शाही १७१५
दल रावल १६७२
दिवाकर देवकोटा १६२७
देवराज घिमिरे १७५२
देवी ज्ञवाली १८७७
देवेन्द्र दाहाल १७०३
नरवहादुर धामी १७१८
नवराज रावत १७०४
नारायण सिलवाल १६४४
निर्मल भट्टराई १४८०
पठानसिंह बोहोरा १६४४
परशुराम मेघी गुरुङ १७८३
पार्वत गुरुङ १७९७
पुरुषोत्तम पौडेल १८०६
प्रकाश शाह १७१४
बलराम अधिकारी १६९०
बालकृष्ण ढुंगेल १६६६
भानुभक्त ढकाल १७९९
भीम आचार्य १३९३
भीम कार्की १५९२
भीम रावल ९०४
मणी थापा १६९१
मनोजजंग थापा १५४२
महेश बस्नेत १७२५
माधव अर्याल १६६९
यज्ञराज सुनुवार १७५२
यमलाल कडेल १७२०
रघुजी पन्त १७२५
रविन कोइराला १६०४
रविन्द्र अधिकारी १६९६
राजवहादुर बुढा १६००
राम राना १५४६
राजिव पहारी १६३६
रामशरण बस्नेत १५९३
रामेश्वर फुयाल १६९६
राजेन्द्र गौतम १६३९
रोमनाथ ओली १५२७
लक्ष्मणराज ज्ञवाली १५४९
लक्ष्मी पोखरेल १४६३
विनोद ढकाल १५६१
शिवराज सुवेदी १४११
शेरवहादुर तामाङ १७१०
शेरधन राई १६५६
श्रीप्रसाद जगेबु १३४४
सन्जिव झा १२६८
सुर्य ढकाल १४२३
सुर्य थापा १४८५
सोम मिश्र १४९४
हिक्मत कार्की १५८९
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९