उनको सर्कुलरमा मतदाता नामावली प्रभावकारी बनाउन निर्वाचन आयोगलाई सहयोग गर्नुपर्नेमा केन्द्रीत रहेको छ ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यकर्ताको बीचमा ६ बुँदे अपिल सार्वजनिक गरेका छन ।
मतदाता नामावाली संकलन सुरू भएको सन्दर्भमा महासचिव पोखरेलले ६ बुँदामा अपिल गरेका हुन । उनको सर्कुलरमा मतदाता नामावली प्रभावकारी बनाउन निर्वाचन आयोगलाई सहयोग गर्नुपर्नेमा केन्द्रीत रहेको छ ।
उनले सवै कमिटीलाई सर्कुलर जारी गर्दै आयोगको टोलीलाई मतदाता नामावली संकलनमा सहयोग गर्न निर्देशन दिएका हुन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९