देउवा र कोइराला प्यानल यस्तो छ (पदाधिकारी नामसहित)

देउवा र कोइराला प्यानल यस्तो छ (पदाधिकारी नामसहित)

देउवा प्यानलबाट महामन्त्रीमा प्रदीप पौडेल र डा। प्रकाशशरण महत तथा कोइराला प्यानलबाट महामन्त्रीमा प्रदीप पौडेल र डा. प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराएका छन् ।


 देउवा र कोइराला प्यानल यस्तो छ (पदाधिकारी नामसहित)


काठमाडौँ, । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाले आआफ्नो प्यानलको उम्मेदवारी दर्ता गराएका छन् । देउवा प्यानलबाट उपसभापतिमा  विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवारी परेको छ । 

यस्तै महामन्त्रीमा प्रदीप पौडेल र डा. प्रकाशशरण महतले उम्मेदवारी दर्ता गराएका छन् ।  यसैगरी देउवा टीमबाट सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवारी परेको छ । यस्तै पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवनबहादुर शाही र महिलाबाट डिना उपाध्याय रहेका छन् ।

यस्तै सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको प्यानलबाट उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङको उम्मेदवारी दिएका छन् । 
महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको तथा सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट  विकास लामा र थारुबाट तेजुलाल चौधरीको उम्मेदवारी परेको छ । 

 


प्रकाशित मिति: शनिबार, २५ मंसिर, २०७८, २०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९