कांग्रेस खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, डन गणेश लामा पनि बिजय (३५ केन्द्रीय सदस्यमा को को मतसहित)

काठमाडौँ, । नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक गरिएको छ । अहिले साँझ मतगणना सकिएर परिणाम सार्वजनिक भएको हो ।

प्राप्त सार्वजनिक अनुसार शशांक कोइराला, एनपी साउँद, वालकृष्ण खाँण, ज्ञानेन्द्रवहादुर कार्की, उदयशमशेर राणा, रामहरि खतिवडा देखि पत्रकार अजयवाबु सिवाकोटी, डन गणेश लामा समेत बिजय भएका छन् । 

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले प्रतिस्पर्धा गरेका थिए । 

प्रकाशित मिति: आइतबार, ४ पुस, २०७८, २१:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%

Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९