सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय

सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय


  सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय

काठमाडौँ, । सरकारले आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने भएको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले विधेयक दर्ता गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले  खाद्य पदार्थमा जीव नाशक बिषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने बिषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । 


प्रकाशित मिति: बिहिबार, २५ फागुन, २०७९, ०९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९