काठमाडौँ, । अनेरास्ववियु (क्रान्तिकारी)ले स्ववियु निर्वाचनमा १८ वटा क्याम्पसमा निर्विरोध निर्वाचित भएको छ । यो संयोग नै मान्नुपर्दछ नेकपा (माओवादी केन्द्र) पनि गत मंसिर ४ गते भएको निर्वाचनमा १८ सिटमा प्रत्यक्षतर्फ बिजय हासिल गरेको थियो ।
अहिले अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनमा १८ वटा क्याम्पसम निर्विरोध निर्वाचित भएको क्रान्तिकारीका सचिव दिपेश पुनले जानकारी दिए ।
यी हुन क्रान्तिकारी निर्वाचित क्याम्पसका स्ववियु सभापति
१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर काकीर्
६) बन्गाड क्याम्पस, सल्यान :अजय बिष्ट
७) फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८) लिकु संयुक्त क्याम्पस, डोल्पा:रनचन्द्र शाही
९) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट: जागेश्वर थापा
१०) गुराँस बहुमुखी क्याम्पस, बर्दिया: सन्जोग श्रेष्ठ
११) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी: प्रभा पौडेल
१२) मरिण बहुमुखी क्याम्पस, सिन्धुली: विज्ञान दोर्जे बल
१३) सुनकोसी क्याम्पस, सिन्धुली: विनिता न्यौपाने
१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली: गोविन्द पहाडी
१५) गोरखा क्याम्पस, गोरखा: विष्णु पाण्डे
१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक: लक्ष्मण घिसिङ
१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक: अमृत श्रेष्ठ
१८) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ: सीता निमल्सिना
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९