यी हुन अनेरास्ववियुका स्ववियु सभापतिका उम्मेदवार

यी हुन अनेरास्ववियुका स्ववियु सभापतिका उम्मेदवार


यी हुन अनेरास्ववियुका स्ववियु सभापतिका उम्मेदवार

काठमाडौँ, । अनेरास्ववियुले यहि चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि उपत्यकामा रहेका सवै क्याम्पसमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।

अनेरास्ववियुले क्याम्पस कमिटीको सिफारिसमा उपत्यका सवै क्याम्पसमा उम्मेदवारी दर्ता गराएको हो ।

क्याम्पस कमिटीले तीन जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेका थियो ।

तीन जनामध्ये योग्य, दक्ष र लोकप्रिय एक जना विद्यार्थी नेतालाई स्ववियु सभापतिमा उम्मेदवार बनाएको छ । 

यी हुन अनेरास्ववियुका उपत्यकाका स्ववियु सभापतिका उम्मेदवार

१) केन्द्रीय क्याम्पस कीर्तिपुर :  प्रकाश विष्ट

२) महेन्द्र रत्न क्याम्पस, ताहाचल :  ईश्वर थापा

३) सरस्वती क्याम्पस, लैनचौर, : युवराज पंगेनी

४) पाटन संयुक्त क्याम्पस, पाटन : सुरेश जिसी

५) नेपाल ल क्याम्पस : कैलाश तामाङ

६) शंकरदेव क्याम्पस :  मुना तिवारी

७) विश्वभाषा क्याम्पस :  जोन रम्तेल

८) नेशनल कलेज अब इन्जिनियरिङ :  स्वीकार सुवेदी

९) केइसी कलेज, कालिमाटी : सक्रिय सुवेदी

१०) एन आर क्याम्पस :  अर्जुन खड्का

११) पशुपति क्याम्पस, चाबहिल : प्रकाश अधिकारी

१२) अमृत साइन्स क्याम्पस, ठमेल : कमल जोशी

१३) आइओएम मेडिकल कलेज : आनन्द कुमार सिंह

१४) महाराजगन्ज नर्सिङ क्याम्पस : नबिना बस्नेत

१५) पद्मकन्या क्याम्पस, बागबजार :  सुनैना श्रेष्ठ

१६) ललितकला क्याम्पस : सुजन श्रेष्ठ

१७) बाल्मिकमी संस्कृत क्याम्पस : राजेश घिमिरे

१८) सानोठिमी शिक्षा क्याम्प्स : उमेश सापकोटा

१९) शहीद आदर्श क्याम्प्स, भद्रबास :  रबिन बस्नेत

२०) कान्तिपुर क्याम्पस, थली :  सुवास तामाङ

२१) जनप्रशासन क्याम्पस, : अग्र शाही

२२) पब्लिक युथ क्याम्पस, पकनाजोल : लक्ष्मण दुलाल

२३) पिुपुल्स क्याम्पस, पकनाजोल : रंजित भण्डारी

२४) भक्तपुर वहुमुखी क्याम्पस :  यादव दुलाल

२५) हिमालयन इन्जिनियरिङ कलेज:  माधव गौतम

२६) पुल्चोक इन्जिनियरिङ कलेज :  बिराज अर्याल

२७) थापाथली इन्जिनियरिङ क्याम्पस : प्रविन थापा

२८) जनकपुर ईन्जिनियरिङ कलेज :  डम्बर भाट

२९) कान्तिपुर ईन्जिनियरिङ कलेज :  धापाखेल राज महर्जन

३०) क्याथफोर्ड ईन्जिनियरिङ कलेज : सुनिल सिंह ठकुरी


प्रकाशित मिति: आइतबार, २८ फागुन, २०७९, ०९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९