काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताको समय आज राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई तोकिएको छ ।
त्यस्तै ८ ः ३५ सम्म उम्मेदवारको विरोधमा उजुरीको सूचना दिने, ८ः ४० देखि ९ बजेसम्म उजुरीउपर छानबिन र निर्णय, ९स्१० बजे उम्मेदवारको नामावली पुनस् प्रकाशन, ९स् ३० देखि ११ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय दिइएको छ ।
केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको निर्वाचन कार्यक्रममा ११ स् १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ११स् ३० देखि राति ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९