देउवाले गरे १० जनालाई केन्द्रीय समितिमा मनोनित (सूचि सहित)

देउवाले गरे १० जनालाई केन्द्रीय समितिमा मनोनित (सूचि सहित)


देउवाले गरे १० जनालाई केन्द्रीय समितिमा मनोनित (सूचि सहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जना नेतालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् ।

कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा २१ को उपधारा १० बमोजिम १० जनाले सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

मनोनितहुनेमा रामचन्द्र पौडेल सहित सभापतिका उम्मेदवार विमलेन्द्र निधी  र प्रकाशमान सिंह समेत रहेका छन् ।

यस्तै उपसभापतिमा पराजित  विजय कुमार गच्छदार र सुजाता कोइराला, महामन्त्रीमा पराजित प्रकाशशरण महत पनि मनोनित भएका छन् । यस्तै मनोनित हुनेमा  नारायण खड्का कृष्णप्रसाद सिटौला, उमा रेग्मी र मीन विश्वकर्मा समेत छन् । 


प्रकाशित मिति: शनिबार, १७ पुस, २०७८, १९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९