काठमाडौँ, । उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक आज पनि बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकमा गठबन्धनका तर्फबाट उपराष्ट्रपति उम्मेदवार तय गर्ने भएको हो । हिजो बसेको बैठकमा छलफल भएपनि सहमति जुट्न सकिएको थिएन ।
उपराष्ट्रपतिको उम्मेदवार रहेका जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झामध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरू समझदारी खोजी रहेका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९