पुस २२ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

पुस २२ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित


पुस २२ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ, । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै यही पुस २२ गते बिहीवार १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

बैठक स्थगित भएको जानकारी संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले सूचनामार्फत दिएका छन् ।​

संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रको महाधिवेशन जारी रहेकाले सभामुखले बैठक स्थगित गरेको जनाइएको छ । 


प्रकाशित मिति: आइतबार, १८ पुस, २०७८, ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९