अनेरास्ववियु ७९ , नेविसंघ ५१ र क्रान्तिकारी ३० क्याम्पसमा बिजय हासिल

अनेरास्ववियु ७९ , नेविसंघ ५१ र क्रान्तिकारी ३० क्याम्पसमा बिजय हासिल


अनेरास्ववियु ७९ , नेविसंघ ५१ र क्रान्तिकारी ३० क्याम्पसमा बिजय हासिल

काठमाडौँ, । हिजो चैत ५ गते भएको स्ववियु निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुले अग्रता कायम राखेको छ । 

१४ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियनको नतिजा आउने क्रम जारी रहेको छ । 

अहिलेसम्मको प्राप्त नजिता अनुसार अनेरास्ववियुले  ७९ क्याम्पसमा बिजय हासिल गरिसकेको छ । अनेरास्ववियुलाई नेपाल विद्यार्थी संघले  पछ्याइरहेको छ । 

नेपाल विद्यार्थी संघले ५१ तथा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ३० स्थानमा जित हासिल गरेको छ ।

मुलुकका ठूला क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस,  पद्मकन्या क्याम्पसमा नेविसंघले जितेको छ । यस्तै महेन्द्ररत्न क्याम्पस, पुल्चोक क्याम्पस, पब्लिक युथ क्याम्पसमा अनेरास्ववियुले जितेको छ । 


प्रकाशित मिति: सोमबार, ६ चैत, २०७९, ०९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९