काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ ।
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ क्षेत्र १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगले आज सूचना जारी गर्दै आग्रह गरेको हो ।
आयोगले चैत ८ देखि चैत १२ गतेसम्म राजनीतिक दल दर्ताका लागि निवेदन दिन भनेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९