मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले बनायो समिति

मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले बनायो समिति


मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले बनायो समिति

काठमाडौँ । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका वार्ता समिति बनाएको छ । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा गृह, कानुन र प्रधानमन्त्री कार्यालयका उपसचिव रहेको वार्ता समिति बनाइएको हो ।

समितिमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगाबहादुर दंगासहितको वार्ता टोली गठन गरिएको हो ।

वार्ता टोलीले मिटरब्याज पीडितहरुसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने गृह मन्त्रालयका एक सहसचिवले जानकारी दिए ।

बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं मिटरब्याज पीडित काठमाडौँ आइपुगेका छन् ।


प्रकाशित मिति: मंगलबार, १४ चैत, २०७९, ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९