नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता मन्त्री बन्ने

नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता मन्त्री बन्ने


नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता मन्त्री बन्ने

काठमाडौँ, । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन्।

पार्टीले पाउने  एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय उन्मुक्ति पार्टीले गरेको छ । 

उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने टुंगो लागेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ३ बजे मन्त्रिपरिषद बिस्तार तयारी गरेका छन्।


प्रकाशित मिति: शुक्रबार, १७ चैत, २०७९, १३:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९