यी हुन एमालेका राष्ट्रियसभा सदस्यका उम्मेदवार

यी हुन एमालेका राष्ट्रियसभा सदस्यका उम्मेदवार


 यी हुन एमालेका राष्ट्रियसभा सदस्यका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु नाम टुंग्याएको छ । आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार हुने नाम टुंग्याएको हो ।  यही माघ १२ गते राष्ट्रियसभा सदस्यको १९ सिटका लागि निर्वाचन हुँदै छ । निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदै छ ।

प्रदेश १ 
खुला: देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा) 
अल्पसंख्यकः सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) 

प्रदेश २ 

खुला : असर्फी भिनवार यादव (धनुषा) 
 महिलाः बिना साह (रौतहट) 
 

बागमती

खुलाः गोपाल शाक्य (ललितपुर) 
 महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली),
 

गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
 महिलाः लीला पोखरेल थनेट (नवलपुर) 
 दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ) 


लुम्बिनी
 खुलाः रामदयाल यादव (दाङ)
, महिलाः भारती खनाल (बाँके) 
 दलितः कृष्णबहादुर सुनार (गुल्मी) 
 

कर्णाली

 खुलाः चूडामणि शर्मा (सुर्खेत), 
महिलाः गंगा थापा महत (जुम्ला) 
 अल्पसंख्यक : पदमवहादुर माझी (दैलेख)
 

सुदूरपश्चिम 

खुलाः डिल्लीराज भट्ट (डोटी),
 महिलाः सन्तोषकुमारी शर्मा (कैलाली) 
 दलितः नरेश बिक (बैतडी) 


प्रकाशित मिति: सोमबार, १९ पुस, २०७८, २०:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९