कांग्रेस प्रचार विभाग प्रमुखमा मिन विश्वकर्मा मनोनीत

कांग्रेस प्रचार विभाग प्रमुखमा मिन विश्वकर्मा मनोनीत


कांग्रेस प्रचार विभाग प्रमुखमा मिन विश्वकर्मा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम सभापति देउवाले विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाएका हुन् ।

कांग्रेसको प्रवक्तामा डा।प्रकाशशरण महत छन् । उनी अहिले अर्थमन्त्रीको जिम्मेवारीमा पनि छन् ।

 


प्रकाशित मिति: शुक्रबार, १२ जेठ, २०८०, १६:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९