काठमाडौँ, । प्रतिनिधि सभाको यही पुस २२ गते वस्ने भनिएको बैठक स्थगित भएको छ ।
सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले विशेष कारणले भोलि दिउसो १ बजे वोलाइएको बैठक स्थगित गरिएको जानकारी दिए ।
उनका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम भोलि बस्न नसकेको बैठक यहि पुस २८ गते दिउँसो १ बजे बस्ने बस्ने जानकारी गराए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९