सांसदहरूलाई बालेनको प्रश्न-वडा अध्यक्षको काम गर्नेभए किन सांसद बन्नुभयो ?

सांसदहरूलाई बालेनको प्रश्न-वडा अध्यक्षको काम गर्नेभए किन सांसद बन्नुभयो ?


सांसदहरूलाई बालेनको प्रश्न-वडा अध्यक्षको काम गर्नेभए किन सांसद बन्नुभयो ?

काठमाडौँ, । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले सरकारले सांसद विकास कोष ब्युँताएकोमा आपत्ति जनाएका छन् ।    

अर्थमन्त्री डा प्रकाशशरण महतले हिजो आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै सांसदहरूलाई ५ करोड दिने घोषणा गरेका थिए । 

सांसद विकास कोषबारे व्यङ्ग्य गर्दै मेयर साहले सांसदहरू वडा अध्यक्षको लेबलमा आएको बताए । 

‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो’, उनले सामाजिक सञ्जालमा भनेका छन्,  ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ?’ 

सरकारले सांसद विकास कोष ब्युँताएपछि त्यसको विरोध भइरहेको छ । 


प्रकाशित मिति: मंगलबार, १६ जेठ, २०८०, १०:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९