प्रधानमन्त्री प्रचण्ड इन्दौरमा

प्रधानमन्त्री प्रचण्ड इन्दौरमा


प्रधानमन्त्री प्रचण्ड इन्दौरमा

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड इन्दौरमा पुगेका छन् ।

इन्दौरमा पुगेका प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका छन् ।

शुक्रबार इन्दौर आगमनमा पुगेपछि प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरे। प्रधानमन्त्री प्रचण्ड विशेष विमानमार्फत मध्यप्रदेशको इन्दोर पुगेका हुन् ।

 


प्रकाशित मिति: शुक्रबार, १९ जेठ, २०८०, १३:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९