भारतीय दूतावास अगाडि राप्रपाका युवाले जलाए अखण्ड भारतको नक्सा

भारतीय दूतावास अगाडि राप्रपाका युवाले जलाए अखण्ड भारतको नक्सा


भारतीय दूतावास अगाडि राप्रपाका युवाले जलाए अखण्ड भारतको नक्सा

काठमाडौं । राप्रपाको युवा संगठनले भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा प्रदर्शन गरेको छ ।
भारतीय नक्सामा नेपालका केही भूभागहरु समेटेर भारतले नेपाललाई विभेद गरेको बताउँदै उनीहरुले भारतीय नक्साबाट नेपालको भुभाग अंकित नाम हटाउन माग गर्दै पर्दशन गरेका हुन।

पर्दशनकारीहरुले भारतीय प्रधानमन्त्रीलाई केन्द्रित गरेर इतिहासका बारेमा थाहा नपाए गूगल इन्टरनेन्टको माध्यमा खोज्नु भन्ने प्लेकार्ड सहित प्रर्दशन गरेका हु्न् ।

 


प्रकाशित मिति: शुक्रबार, १९ जेठ, २०८०, १३:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९