स्थगित प्रतिनिधि सभा बैठक भाेलि बिहान ११ बजेका लागि तय

स्थगित प्रतिनिधि सभा बैठक भाेलि बिहान ११ बजेका लागि तय


स्थगित प्रतिनिधि सभा बैठक भाेलि बिहान ११ बजेका लागि तय

काठमाडौं । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई लिएर एमालेसहितका प्रतिपक्षी दलको अवरोधपछि आइतबार एक घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः २२ गते सोमबार बिहान ११ बजे बस्ने गरि तय भएको छ ।

स्थगित बैठक सोही समयमा बस्न नसकेपछि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले प्रतिनिधि सभाको अर्को बैठक जेठ २२ गते विहान ११ बजेका निर्धारण गरिएको प्रतिनिधि सभा सचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

 


प्रकाशित मिति: आइतबार, २१ जेठ, २०८०, १६:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९