काठमाडौँ, । प्रधानमन्त्री शेरवहादुर देउवा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । अहिले केही वेर अघि उनी ओलीलाई भेट्न बालकोट पुगेका हुन ।
संसदको गतिरोध हटाउन, एमसीसी लगायतका बिषयमा छलफल गर्न प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । एमालेले लगातार संसद बैठक अबरुद्ध गर्दै आइरहेको छ ।
सत्ता गठबन्धनको हिजोको बैठकले संसद् अवरोधको सम्पूर्ण जिम्मा एमालेले लिनुपर्ने भन्दै गतिरोध हटाउन सरकारले पहल थाल्ने निर्णय गरेको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९