काठमाडौँ, । नेकपा (एमाले) को विभिन्न जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । हिजोदेखि ६१ जिल्लामा शुरु भएको जिल्ला अधिवेशनबाट अहिलेसम्म केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।
एमाले प्रचार विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार १५ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लामा पनि सहमतिका आधारमा नेतृत्व चयन गरिदै छ ।
अहिलेसम्म यी हुन सर्वसम्मत नेतृत्व चयन भएका जिल्ला अध्यक्षहरु
झापाः दीपक कार्की
पाल्पाः धनेन्द्रराज घिमिरे
दाङः हुकुमबहादुर बस्नेत
डोल्पाः शेरबहादुर बुढा
सल्यानः गोविन्द पुन
बर्दियाः लालबहादुर श्रेष्ठ
बॉकेः किस्मतकुमार कक्षपति
धादिङः भूमि त्रिपाठी
अर्घाखाचीः पीताम्बर भुसाल
मोरङः ऋषिकेश पोखरेल
काभ्रे :अशोक ब्याञ्जु
मजदुर विशेष : जितेन्द्र श्रेष्ठ
भक्तपुर :बचन देउजा
गुल्मी : बालसिंह काउछा
पेशागत विशेषः उमेश ढकाल
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९