भ्रष्टाचारका कारण नेपालमा राजनैति विकृति पैदा भयोः माधवकुमार नेपाल

भ्रष्टाचारका कारण नेपालमा राजनैति विकृति पैदा भयोः माधवकुमार नेपाल


भ्रष्टाचारका कारण नेपालमा राजनैति विकृति पैदा भयोः माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको कारण राजनीतिमा विकृत पैदा भएको बताएका छन् । नेपालमा पैसा विना नेपालमा पैसा विना कुनै पनि काम नहुने भएपछि अहिले भ्रष्टारका कारण अफ्ठ्यारो स्थितिमा पुगेको बताएका हुन् ।

शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्ने क्रममा शुक्रबार नेपालले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति दाबी गरेका छन् ।

भ्रष्टचारीका कारण नेपालमा सोझा साझा इमान्दारिताले दुःख भोग्नु परेको बताउँदै उनले अब नेपालमा यसको परिवर्तन ल्याउन आवश्यक रहेको बताएका हुन् । शक्ति र सत्ताका कारण नेपालको सबै पक्षमा चोट पर्न पुगेको उनको तर्क रहेको छ । नेपालको सम्पूर्ण अवस्था परिवर्तनका लागि अब सरकारले विशेष रुपमा लागि परेर विनापैसा काम हुने वातावरण सिर्जना गर्नु आजको आवश्यकता रहेको नेता नेपालले सो कार्यक्रममा बताए ।

 


प्रकाशित मिति: शुक्रबार, २६ जेठ, २०८०, १७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९