एमाले बर्दिया अध्यक्षमा श्रेष्ठ

एमाले बर्दिया अध्यक्षमा श्रेष्ठ


एमाले बर्दिया अध्यक्षमा श्रेष्ठ

बर्दिया । नेकपा (एमाले) बर्दिया जिल्लाको अध्यक्षमा लालवहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

आज भएको  ९ औं जिल्ला अधिबेशनबाट थापाको नेतृत्वमा  ११६ सदस्यीय नयाँ जिल्ला कमिटी सर्बसम्मतले निर्वाचित गरिएको हो ।  जिल्ला कमिटीको उपाध्यक्षमा सालिकराम अधिकारी, सचिवमा पदम ढकाल , उपसचिवमा पहारी थारु र  टीका सम्सेली निर्वाचित भएक छन् ।

यस्तै सदस्यमा योगराज उपाध्याय (रिजाल), गोविन्द थपलिया लगायत निर्वाचित भएका छन् । 

 


प्रकाशित मिति: शनिबार, २४ पुस, २०७८, २०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९