काठमाडौ । नेकपा (एमाले) को जारी जिल्ला अधिवेशनमा २५ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
यही पुस २३ गतेदेखि शुरु भएको जिल्ला अधिवेशनमा २५ जिल्लाकमिटीको सर्वसम्मत नेतृत्व चयन भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार २३ जिल्ला र दुई विशेष जिल्ला कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सहमति हुन नसकेका जिल्लामा आज निर्वाचन हुँदै छ ।
ति हुन सर्वसम्मत निर्वाचित जिल्ला अध्यक्षहरु
१. झापाः दीपक कार्की
२. पाल्पाः धनेन्द्रराज घिमिरे
३. दाङः हुकुमबहादुर बस्नेत
४. डोल्पाः शेरबहादुर बुढा
५.सल्यानः गोविन्द पुन
६. बर्दियाः लालबहादुर श्रेष्ठ
७. बॉकेः किस्मतकुमार कक्षपति
८. धादिङः भूमि त्रिपाठी
९. अर्घाखाची ः पीताम्बर भुसाल
१०. मोरङ ः ऋषिकेश पोखरेल
११. काभ्रेः अशोक ब्याञ्जु
१२ .भक्तपुरः बचन देउजा
१३. गुल्मीः बालसिंह काउछा
१४ .खोटाङः रामप्रसाद दंगाल
१५. सप्तरीः ताराकान्त चौधरी
१६. तनहुँः श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटाः इन्द्रमणि पराजुली
१८. रसुवाः कर्णेल लामा
१९. नवलपरासी (पश्चिम) : दीपेन्द्र अधिकारी
२०. कपिलवस्तुः डम्बर शर्मा
२१.नुवाकोटः बद्रीप्रसाद मैनाली
२२. तेह्रथुमः तेजमान कन्दङ्वा
२३. रुपन्देहीः तेजेन्द्र केसी
विशेष जिल्ला कमिटी
१. मजदुर विशेषः जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेषः उमेश ढकाल
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९