ओली र वामदेवबीच भेटवार्ता

ओली र वामदेवबीच भेटवार्ता


ओली र वामदेवबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभा सदस्य वामदेव गौतम र बीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम एमाले केन्द्रिय कार्यालय च्यासल पुगेका हुन् ।

गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक गरेसँगै नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको संयोजक रहेका गौतमले ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताएका थिए।

 


प्रकाशित मिति: आइतबार, ३ असार, २०८०, १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९