बजेटमा कर्णाली, सुदूरपश्चिम र मधेसलाई विशेष प्राथमिकता दिइएको छ : प्रधानमन्त्री

बजेटमा कर्णाली, सुदूरपश्चिम र मधेसलाई विशेष प्राथमिकता दिइएको छ : प्रधानमन्त्री


बजेटमा कर्णाली, सुदूरपश्चिम र मधेसलाई विशेष प्राथमिकता दिइएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले मधेश, कर्णाली सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकता दिइएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।

‘संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तिय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी बजेट प्रदेशमा नै जाने गरेको छ । मानव विकासका सूचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको कुरा पनि मस्पष्ट गर्न चाहन्छ,’ उनले भने ।

 


प्रकाशित मिति: शुक्रबार, ८ असार, २०८०, १७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९