सर्‍यो माओवादी केन्द्रीय समिति बैठक

सर्‍यो माओवादी केन्द्रीय समिति बैठक


सर्‍यो माओवादी केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सरेको छ ।

यसअघि असार २३ गतेदेखि प्रज्ञा भवन कमलादीमा बस्ने भनिएको बैठक प्रदेशहरुको वजेट अधिवेशन र असार मसान्तसम्म चालु आवको हिसाब फछ्र्यौटको कारण श्रावण १७ गते ११ बजेका लागि सारिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा २ महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा प्रतिवेदन पेस गर्ने तथा समाजवादी मोर्चालगायतका एजेन्डा तय छ ।


प्रकाशित मिति: मंगलबार, १२ असार, २०८०, १६:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९