सरकारमाथिको विश्वास ९९.९९ प्रतिशतबाट ५३ मा झर्‍यो : ओली

सरकारमाथिको विश्वास ९९.९९ प्रतिशतबाट ५३ मा झर्‍यो : ओली


सरकारमाथिको विश्वास ९९.९९ प्रतिशतबाट ५३ मा झर्‍यो : ओली

काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट पारित हुने जानकारी अगाडि नै भएको बताएका छन्।

संसद्‍ भवनबाट बाहिरिँदै अध्यक्ष ओलीले बजेट पारित हुन्छ भन्ने थाहा भएको तर प्रकृयामा गएको बताएका हुन्।

उनले बजेट पारित भएसंगैसरकारमाथि संसदको विश्वास घटेको बताएका छन् ।

‘सरकारको विश्वास ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झर्यो।’ओलीले भने ।

 


प्रकाशित मिति: बुधबार, १३ असार, २०८०, १८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९