सरकार फेरबदलको चक्करमा हामी छैनौं : रवि लामिछाने

सरकार फेरबदलको चक्करमा हामी छैनौं : रवि लामिछाने


सरकार फेरबदलको चक्करमा हामी छैनौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता सरकार परिवर्तनको चक्करमा आफू नलाग्ने बताएका छन् ।

मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले रास्वपा अहिले देशभरमा संगठन विस्तारमा लागेकाले सरकार फेरबदलको चक्करमा रास्वपा नभएको बताएका हुन् ।

अहिले बहुदलीय प्रणालीमा सरकार गठन भएकाले सरकारफेरबदलको काम जारी हुने साधारण कुरा भएको भन्दै सरकारले जनपक्षीय काम गर्ने नसकेको टिप्पणी समेत गरेका छन् ।

बजेट पास भइसकेपछि पनि रास्वा सांसद रविलामिछानेले जनअपेक्षाकृत बजेट नआएको बताएका हुन् । जसका कारण जनपक्षा अनुसारको काम गर्न नसकिने उनको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, १९ असार, २०८०, १८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९