देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति कठोर प्रश्न छन् : योगेश भट्टराई

देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति कठोर प्रश्न छन् : योगेश भट्टराई


देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति कठोर प्रश्न छन् : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पिडा सँवेदनसील भएको बताएका छन् ।

सांसद भट्टराईले भने,‘पिडामा साहस भर्न सिंगो सदन साथ दिन तयार छ । तर प्रधानमन्त्रिका रुपमा उनलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैं छैन है । हेक्का रहोस् ।
हामीले पारिवारिक पिडामा मजाक गरेका होइनौ । हामी अरु केही जस्तो निर्दयी होइनौ र छैनौं ।
तर देशको प्रधानमन्त्रिको अभिब्यक्ति र व्यबहारप्रति भने कठोर प्रश्न छन ।’


प्रकाशित मिति: सोमबार, २५ असार, २०८०, १८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९