कांग्रेस रुपान्तरण अभियानले बुझायो सुझाव प्रतिवेदन (पूर्णपाठ)

कांग्रेस रुपान्तरण अभियानले बुझायो सुझाव प्रतिवेदन (पूर्णपाठ)


कांग्रेस रुपान्तरण अभियानले बुझायो सुझाव प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेस रुपान्तरण अभियानले सुझावसहितको प्रतिवेदन बुझाएको छ। रुपान्तरण अभियानले मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति शेरबहादुर देउवालाई सुझाव प्रतिवेदन बुझाएको हो ।

अभियानले केन्द्रीय समिति बैठक अघि सुझावसहितको प्रतिवेदन सभापति देउवालाई बुझाउने तयारी गरेपनि उनले अस्वीकार गरका थिए । त्यसपछि घिमिरे नेतृत्वको टोलीले आज केन्द्रीय समितिको बैठक बस्नुअघि २१ बुँदाको सुझावसहितको प्रतिवदेन केन्द्रीय कार्यालयमा बुझाएको हो।

उक्त टोलीले पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाएको छ ।

पूर्णपाठ:

 


प्रकाशित मिति: मंगलबार, २ साउन, २०८०, १३:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९