एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान


एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । मंगलबार राति सिंगापुर एयरको SQ441 बाट ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागी ओली त्यसतर्फ लागेका हुन् । ओलीसँगै उनकी पत्नी राधिका शाक्य र उपमहासचिव बिष्णु रिमाल पनि गएका छन् ।

ओलीको बिदाईका लागी त्रिभुवन विमानस्थलमा उपाध्यक्ष ईश्वर पोखरेल,बिष्णु पौडेल, सुवास नेम्वाङ्ग, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, महेश बस्नेत, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 


प्रकाशित मिति: बुधबार, ३ साउन, २०८०, ०८:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९