एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई


एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई

काठमाडौं । नेकपा एमालेको कार्यवाहकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङले पाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली मंगलबार राति कम्बोडिया गएपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेल र उपाध्यक्ष नेम्वाङलाई दिएका हुन् ।

कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागी ओली त्यसतर्फ लागेका हुन् । ओलीसँगै उनकी पत्नी राधिका शाक्य र उपमहासचिव बिष्णु रिमाल पनि गएका छन् ।

 


प्रकाशित मिति: बुधबार, ३ साउन, २०८०, ०८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९