बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रीपरिषद्को बैठक बसिरहेको छ ।

नियमित समयअनुसार मंगलबार बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज (बुधबार) प्रधानमन्त्री निवास (बालुवाटार) मा बसिरहेको हो।

बैठकमा सरकारका नियमित काम/कारबाहीका विषयमा छलफल जारी छ।

 


प्रकाशित मिति: बुधबार, ३ साउन, २०८०, ०९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९