माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड

माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड


माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड

काठमाडौँ । सरकारले यही माघ ७ गतेबाट कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई मात्र सार्वजनिक ठाउँमा प्रवेश दिने भएकोछ । 

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले यही माघ ७ गतेदेखि सार्वजनिक ठाउँका लागि खोप कार्डको अनिवार्य गरेको हो । त्यस्तै कार्ड देखाएर मात्र सरकारी सेवा उपलब्ध गराउने छ ।

 


प्रकाशित मिति: मंगलबार, ४ माघ, २०७८, २१:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९