बालुवाटार बैठकमा देउवाले ओलीलाई भने–‘एमसीसी अगाडि बढाउन सहयोग गर्नुहोस्’

बालुवाटार बैठकमा देउवाले ओलीलाई भने–‘एमसीसी अगाडि बढाउन सहयोग गर्नुहोस्’


बालुवाटार बैठकमा देउवाले ओलीलाई भने–‘एमसीसी अगाडि बढाउन सहयोग गर्नुहोस्’


काठमाडौं, । प्रधानमन्त्री शेरवहादुर देउवाले मिलिनेलियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अगाडि बढाउनका लागि नेकपा (एमाले)संग सहयोग मागेका छन् । 

प्रधामन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहालसंगको छलफमा उनले ओलीसंग संसदमा एमसीसी अगाडि बढाउन सहयोग मागेका हुन । 

बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले एमसीसी अगाडि बढाउनका लागि सहयोग गर्नुपर्ने धारणा राखेको बताए । 

बैठकमा प्रचण्डले प्रतिपक्षले संसद सुचारु गर्नका लागि सहयोग गर्न आग्रह गरेको नेता पोखरेलले जानकारी गराए । “ प्रचण्डको कुरा प्रतिपक्षले सदन सुचारु गरोस् भन्ने खालको थियो,”पोखरेलले भने, “निर्वाचनसम्मका प्रतिपक्ष सहित सवैले एमसीसीलाई पछाडि धकेलौ भन्ने थियो । निर्वाचनपछि मात्र अगाडि बढाउन उचित हुन्छ भन्ने आग्रह थियो ।”

उनीहरुबीच करिव दुई घण्टा छलफल भएको थियो । 

 


प्रकाशित मिति: आइतबार, २३ माघ, २०७८, १८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९