५२१ नयाँ संक्रमित थपिँदा, १० जनाको मृत्यु

५२१ नयाँ संक्रमित थपिँदा, १० जनाको मृत्यु


५२१ नयाँ संक्रमित थपिँदा, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज गरेको नियमित पत्रकारसम्मेलनमा सहप्रवक्ता डा‍.समीरकुमार अधिकारीले दिएको जानकारी अनुसार पीसीआरबाट ४२७ र एन्टिजेन परीक्षणबाट ९४ जनामा कोरोना पुष्टि भएको छ । 

यस अवधिमा १० हजार ११५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ६ हजार ३७ र एन्टिजेन परीक्षण ४ हजार ८७८ भएको छ ।
२४ घण्टामा ३९३५  जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १० रहेको डा. अधिकारीले जानकारी दिए।


प्रकाशित मिति: आइतबार, १ फागुन, २०७८, १६:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९