राणाको महाअभियोगबारे छलफल गर्न एमालेको आज सचिवालय बैठक बस्दै

राणाको महाअभियोगबारे छलफल गर्न एमालेको आज सचिवालय बैठक बस्दै


राणाको महाअभियोगबारे छलफल गर्न एमालेको आज सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)ले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि सचिवालय बैठक वोलाएको छ ।

महाभियोगबारे छलफल गर्नका लागि एमलेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा  केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।

यसैगरी भोलि सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।


प्रकाशित मिति: आइतबार, १ फागुन, २०७८, १६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९