चितवनमा सत्तारुढ दलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने (विज्ञप्तिसहित)

चितवनमा सत्तारुढ दलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने (विज्ञप्तिसहित)


चितवनमा सत्तारुढ दलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने (विज्ञप्तिसहित)

काठमाडौँ । सत्तारुढ दलले चितवनमा आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने भएको छ  ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सम्बन्धमा, चितवन जिल्लामा गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय संयन्त्रको संयुक्त बैठक बसेर गठबन्धन गर्ने निर्णय गरेका हुन् ।

संयुक्त बैठकले जिल्लास्थित ७ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सक्रियतामा  चितवन जिल्ला गठबन्धन सुनिश्चित भएको हो ।


प्रकाशित मिति: सोमबार, २१ चैत, २०७८, २१:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९