सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस सहभागि हुने भएपछि समाजवादी बाहिरिने

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस सहभागि हुने भएपछि समाजवादी बाहिरिने


सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस सहभागि हुने भएपछि समाजवादी बाहिरिने

कैलाली । सत्तागठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रि हेरफेर गर्ने भएको छ । प्रदेश सरकारमा  नेपाली कांग्रेसबाट मन्त्रि बन्ने छन् । कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने भएपछि नेकपा एकीकृत समाजवादी बाहिरिने भएको छ ।

कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने तयारीसँगै समाजवादीले सरकारबाट बाहिरिने निष्कर्ष निकालेको हो ।

समाजवादीबाट मन्त्री भएकाहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । केन्द्रिय गठबन्धनले सहमती गरेपछि मन्त्री फेरबदल गर्ने तयारी भएको थियो ।

समाजवादीका सुदूरपश्चिममा ४ मन्त्री र ३ राज्य मन्त्री छन् ।


प्रकाशित मिति: शुक्रबार, २५ चैत, २०७८, २०:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९