अहिलेसम्म ८२ हजार उम्मेदवारको मनोनयन

अहिलेसम्म ८२ हजार उम्मेदवारको मनोनयन


अहिलेसम्म ८२ हजार उम्मेदवारको मनोनयन

काठमाडौँ, । आसन्न स्थानीय तहको निर्वाचनका अहिलेसम्म प्राप्त भएको विवरण अनुसार  देशभर ८२ हजार २१० ले उम्मेदवारी दर्ता गराएका छन ।

  निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ८ बजे सम्ममा ८२ हजार २ सय १० मनोनयन दर्ता गराएका हुन् । तिमध्ये प्रमुखमा २ हजार २ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी अध्यक्षमा २ हजार  ४ सय ९७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । निर्वाचनबाट करिव ३५ हजार जनप्रतिनिधि चयन हुने छन् । 
वडा अध्यक्षमा २० हजार १ सय ७६ जना, दलित महिला सदस्यमा १३ हजार ५ सय ५४ सदस्यमा २८ हजार २८८ जनाको उम्मेदवारी परेको हो।


प्रकाशित मिति: सोमबार, १२ बैशाख, २०७९, २१:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९